अमेरिकी राजदूतको एमाले अध्यक्षसँग बिदाइ भेट

प्रकाशित मिति : ३० भाद्र २०७९, बिहिबार  ३ : २३


काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत रेण्डी बेरीले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग शिष्टाचार बिदाइ भेट गरेका छन्।

कार्यकाल सकिएर स्वदेश फर्कन लागेका राजदूत बेरीलाई अध्यक्ष ओलीले बधाई तथा शुभकामना दिए।


प्रतिक्रिया दिनुहोस्