काठमाडौंको बसाई ‘के घर के डेरा’को टिजर सार्वजनिक (भिडियो)

प्रकाशित मिति : ३० भाद्र २०७९, बिहिबार  ११ : ५४


काठमाडौं । दयाहाङ राई अभिनित फिल्म ‘के घर के डेरा’को टिजर सार्वजनिक भएको छ।

बिहीबार सार्वजनिक गरिएको टिजरमा विपिन कार्की काठमाडौंमा भएको घर लुकाउन संघर्ष गरिरहेका छन् भने दयाहाङ राई काठमाडौंमा घर किन्नको लागि गरेको संघर्ष देख्न सकिन्छ।

महेश दवाडीको पटकथा र संवाद रहेको फिल्ममा दयाहाङ राई, विपिन कार्की, वर्षा राउत, सुरक्षा पन्त, रविन्द्र झा, लक्ष्मी गिरी, आशान्त शर्मा, प्रभाकर न्यौपाने, सरोज अर्याल, भोलाराज सापकोटा, घनश्याम जोशी, कोशिस क्षेत्री, बाल कलाकार आयुशी ढकाल लगायतको अभिनय छ।

यस्तो छ टिजर


प्रतिक्रिया दिनुहोस्