बालेनको कार्यालय घेराउ गर्दै फुटपाथ व्यवसायी

प्रकाशित मिति : ३० भाद्र २०७९, बिहिबार  ११ : १७


काठमाडौं । काठमाडौंका फुटपाथ व्यवसायीहरुले काठमाडौं महानगरपालिको कार्यालय घेराउ गर्ने भएका छन्।

अवैध संरचनामाथि महानगरपालिकाले डोजर चलाएर गरिखाने बर्गको उठिबास लगाएको भन्दै व्यवसायीहरुले महानगरपालिकाको कार्यालय अगाडि धर्ना दिन लागेका हुन।


प्रतिक्रिया दिनुहोस्