सन्दीप लामिछानेको पक्षमा प्रमोद खरेलको ट्विट

प्रकाशित मिति : ३० भाद्र २०७९, बिहिबार  १० : ०५


काठमाडौं । चर्चित गायक प्रमोद खरेल बलात्कारका आरोपी राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेको बचाउमा उत्रेका छन्।

सामाजिक सञ्जाल ट्विटरमा ट्विट गर्दै प्रमोदले लामिछानेप्रति सदासयता देखाएका हुन।

आलोचना भएपछि खरेलले केहिछिनमै ट्वीट डिलिट गरेका छन्। तर, सामाजिक सञ्जालमा उनको सो ट्वीटको स्क्रीनसट भाइरल भइरहेको छ।

 


प्रतिक्रिया दिनुहोस्