काठमाडौँ । एक जोडी सुनसान ठाउँमा अश्लील कार्य गरिरहेका बेला पक्राउ परेका छन । केटा र केटी अश्लील गतिविधिमा व्यस्त थिए, त्यसपछि गाउँका केही केटाहरू आएर रङ्गेहात उनीहरुलाई समाते । तिनीहरूको भिडियो रेकर्ड गरेर समाजिक सञ्जालमा हाले जुन अहिले भाइरल भइरहेको छ ।
बिहारको गया जिल्लामा भएको यो घटनाको अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । भिडियोमा केटी र केटाले एकान्त ठाउँमा लुकेर अश्लील कार्य गरिरहेको स्पष्ट देखिएको छ । भारतीय सञ्चारमाध्यम आजतकका अनुसार घटना पछि प्रहरीले अनुसन्धान गरिरहेको र प्रमाण जुटाइरहेको जनाएको छ ।
तस्वीरहरूः आजतकबाट