आस्था राउतलाई दिपकराज गिरीले दिए यस्तो सुझाव

प्रकाशित मिति : ४ माघ २०७६, शनिबार  ८ : २०


काठमाडौं । भाइरल भएको एउटा भिडियोले गायिका आस्था राउत विवादमा तानिएकि छन् ।

प्रहरीले त्रिभुवन विमानस्थलमा दुव्र्यवहार गरेको दाबी उनले गरेकि थिइन् ।

प्रहरीले उनको दाबी खण्डन गर्न सिसीटिभी फुटेजनै सार्वजनिक गरिसकेको छ।

यो प्रकरणमा धेरैले आ आफ्नै किसिमले टिप्पणी गरिरहेका छन् । 

कलाकार दिपकराज गिरीले फेसबुक मार्फत यस्तो सुझाव दिएका छन् । 

यो पनी

राजेश पायल राईले भने- 'आस्था र प्रहरी दुवै सुध्रन आवश्यक'
गायिका राउतको विषयमा अनुसन्धान हुँदैछ : प्रहरी
 


प्रतिक्रिया दिनुहोस्