सुरक्षाको माग गर्दै लोकगायिकाले दिइन् उजुरी

प्रकाशित मिति : २९ भाद्र २०७९, बुधबार  ५ : ४३


काठमाडौं । लोक गायिका अमृता श्रीपालले सुरक्षाको माग गर्दै उजुरी दिएकी छन् ।

आफूमाथि भौतिक आक्रमण गरेको भन्दै धन थापा भन्ने व्यक्ति विरुद्ध उनले राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान, जापान शाखामा उजुरी दिएकी छन।

गत अगस्ट १३ मा जापानको ओसाका कोबे सहरस्थित धौलागिरि दोहोरी साँझमा सांगीतिक प्रस्तुतिका लागि स्पोन्सर गरेका बागलुङका थापाविरुद्ध गायिका अमृता श्रीपालले उजुरी दिएकी हुन्। के छ उजुरीमा? तल हेर्नुहोस्


प्रतिक्रिया दिनुहोस्