सेयर बजारमा आज हरियाली

प्रकाशित मिति : २९ भाद्र २०७९, बुधबार  ३ : ०६


काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा हरियाली छाएको छ। नेप्से परिसुचक आज ४७.४६ को बिन्दुले बढेर १९८१.५० को बिन्दुमा बजार बन्द भएको छ।

यसदिन कारोबार रकम पनि बढेको छ। आज दिनभर १ अर्ब ४५ करोड बढीको कारोबार भयो।

आज १३ वटै उपसूचक हरियो छन्। यसअनुसार १८४ कम्पनीको सेयर बढेको छ भने ५ वटाको घटेको छ।

 


प्रतिक्रिया दिनुहोस्