अन्नपूर्ण पदमार्गमा हिमपहिरो, नेपाली सहित ९ जना सम्पर्क विहिन

प्रकाशित मिति : ३ माघ २०७६, शुक्रबार  ५ : ५७


कास्की । अन्नपूर्ण पदमार्गमा हिमपहिरो जाँदा नेपाली गाइडसहित ९ जना पर्यटक सहित वेपत्ता भएका छन् । 

पदमार्ग अन्तर्गत देउराली नजिकै हिउँ पहिरो गरेको हो । 

हिमपहिरोमा केही चिनियाँ र कोरियन पर्यटक परेको अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

पदयात्रामा रहेका चिनियाँ र कोरियन पर्यटकको समूह हिमपहिरोमा परेको प्रहरीले बताएको छ। 

नेपाली गाइड, पोर्टल, कोरियन र चिनियाँ पर्यटक गरी ९ जना सम्पर्कबाहिर रहेको बताइको छ ।

सम्पर्कका लागि प्रयाश भइरहेको  प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्