राष्ट्रपतिद्वारा ५ विधेयक प्रमाणीकरण

प्रकाशित मिति : २८ भाद्र २०७९, मंगलबार  ५ : १०


राष्ट्रपति विद्यादेवी भण्डारीले ५ वटा विधेयक प्रमाणीकरण गरेकी छन्।

संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेस हुन आएका ती विधेयकहरू संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

अहिले बहुचर्चामा रहेको नागरिकता विधेयक भने राष्ट्रपतिले प्रमाणीकरण गरिनन। सो विधेयक छुटाएर राष्ट्रपति भण्डारीले अन्य ५ विधेयक स्वीकृत गरेकी हुन।

 


प्रतिक्रिया दिनुहोस्