एमसीसीमा सैन्य मामिला जोडिएको छैन् : अमेरिकी दुतावास

प्रकाशित मिति : ३ माघ २०७६, शुक्रबार  १२ : २४


काठमाडौं । नेपाल स्थित अमेरिकी दुतावासले एमसिसिमा कुनैपनि अदृश्य प्रावधान नरहेको स्पष्ट पारेको छ ।

विवादित उक्त सम्झौता नेपालमा खारेज हुनपर्ने माग उठिरहेको छ । 

अमेरिकी दुतावासले नेपाल आँफैंले नेपालको प्राथमिकता अनुसार एमसीसी छनौट गरेको जनाएको छ । 

दूतावासले यो विशुद्धरूपमा आर्थिक विकासमा केन्द्रित भएको बताउँदै विद्युत लाइन निर्माण र सडकको स्तरोन्नतिमार्फत आर्थिक विकासलाई सघाउने परियोजनाको लक्ष्य रहेको स्पष्ट पारेको छ।

साथै दुतावासले एमसीसीमा सैन्य मामिला नजोडिएको स्पष्ट पारेको छ ।

दुतावासले नेपालमा लागू हुन गैरहेको एमसिसी कम्प्याक्ट परियोजनाका १० फाइदा समेत यसरी उल्लेख गरेको छ । 

 


प्रतिक्रिया दिनुहोस्