फेसबुकमा माफी माग्दै रोइन् आस्था (भिडियो)

प्रकाशित मिति : ३ माघ २०७६, शुक्रबार  १२ : १८


काठमाडौं । भिडियो भाइरल भएपछि गायिका आस्था राउतले फेसबुक लाइभमार्फत माफि मागेकि छन् । 

सामाजिक सञ्जालमा भिडियो भाइरल भएपछि लाइभ आएर उनले माफि मागेकि हुन् ।

शुक्रबार दिउँसो फेसबुक लाइभमा रुदै आएकी राउतले एयरपोर्टमा आफूमाथि महिला प्रहरीले दुर्व्यवहार गरेको दाबी गरेकी छन्।


प्रतिक्रिया दिनुहोस्