आस्था राउत विरुद्ध प्रहरी जवानले दिइन् उजुरी

प्रकाशित मिति : ३ माघ २०७६, शुक्रबार  ९ : ५८


काठमाडौं । गायिका आस्था राउत विरुद्ध प्रहरी जवान रमिता श्रेष्ठले उजुरी दिएकि छन् । 

आफूमाथि अभद्र व्यवहार भएको भन्दै विमानस्थल सुरक्षा प्रहरी कार्यालयमा श्रेष्ठले उजुरी दिएकी हुन ।

गायिका राउतको चेकजाँच गरेकी उनले आफू ड्यूटीमा रहँदा गालीगलौच र अभद्र ब्यवहार भएको भन्दै उजुरी दिएकी हुन् ।


प्रतिक्रिया दिनुहोस्