काठमाडौं । त्रिभुवन विमानस्थलमा महिला प्रहरीले आफूमाथि दुव्र्यवहार गरेको भन्दै गायिका आस्था राउतले आक्रोश पोखेको भिडियो भाइरल बनेको छ ।
भिडियोमा आस्थाले प्रहरीले दुव्र्यवहार गरेको दाबी गरेकि छन् ।
यसैबीच त्रिभुवन विमानस्थलको जाँचकक्षको सिसिटिभि फुटेज सार्वजनिक भएको छ ।
सिसी टिभी फुटेजमा आस्थाले प्रहरीमाथि औंला ठड्याउँदै गएको देखिन्छ ।
फेसबुकमा आस्थाले के भनेकि थिइन् यस्तो छ उनले लाइभ भिडियो