श्रीलंका विरुद्ध नेपाल दुई गोलले अगाडि

प्रकाशित मिति : २७ भाद्र २०७९, सोमबार  ५ : ५३


काठमाडौं । छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलमा अहिले नेपालले श्रीलंकासँग प्रतिस्पर्धा गरिरहेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा नेपालले २० को अग्रता बनाएको छ।

नेपालका लागि रश्मी कुमारी घिसिङले पहिलो गोल गरिन्। दोस्रो गोल सरु लिम्बुले गरिन्।

 


प्रतिक्रिया दिनुहोस्