कर्मचारीलाई मन्त्रालयको निर्देशनः पूरा बाहुला भएको लुगा मात्र लगाउनु!

प्रकाशित मिति : २७ भाद्र २०७९, सोमबार  ३ : १५


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेंगु संकमणबाट बच्न आफ्ना कर्मचारीहरुलाई पूरा बाहुला भएका लुगा मात्र लगाउन निर्देशन दिएका छ।

आज मन्त्रालयले सूचना जारी गर्दै डेंगु रोगको प्रकोप बढेसँगै यसबाट बच्न सावधानी अपनाउन सम्पूर्ण कर्मचारी एवं सार्वजनिक , सामुदायिक र निजी क्षेत्रमा कार्यरत सम्पूर्ण कर्मचारीलाई विशेष अनुरोध गरेको हो।


प्रतिक्रिया दिनुहोस्