रिमा विश्वकर्माको प्रश्नः सन्दीपलाई कालोसूचीमा राख्नु कति न्यायपूर्ण?

प्रकाशित मिति : २७ भाद्र २०७९, सोमबार  २ : ४२


काठमाडौं । सन्दीप लामिछाने प्रकरणमा सेलिब्रेटी कलाकारहरु पनि बोल्न थालेका छन्। कसैले सन्दीपको पक्ष लिएका छन् भने कोहि उनीमािथ छानबिन हुनुपर्ने माग गरिरहेका छन्।

यसैबीच, अभिनेत्री, मोडल तथा पूर्वसञ्चारकर्मी रिमा विश्वकर्माले पनि आफ्नो प्रतिक्रिया व्यक्त गरेकी छन्।

उनले सामाजिक सञ्जालमार्फत टिप्पणी गर्दै अध्यागमन विभागले सन्दीपलाई कालोसूचीमा राखेकोमा असन्तुष्टि जनाएकी छन्।


प्रतिक्रिया दिनुहोस्