आज बढ्यो सुनको मूल्य, हेर्नुहोस् कति पुग्यो ?

प्रकाशित मिति : ३ माघ २०७६, शुक्रबार  ५ : १९


काठमाडौं । आज नेपाली बजारमा सुचाँदीको भाउ बढेकाे छ । आज  (शुक्रबार) सुन प्रति तोला ७४ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज तेजावी सुनको मूल्य ७४ हजार ५ सय रूपैयाँ रहेको छ ।

हिंजाे सुन ७४ हजार ७ सय रुपैयामा कारोबार भएको थियाे भने तेजावी सुन प्रति तोला ७४ हजार ४ सय रुपैयाँमा कारोबार भएकाे थियाे । आज चाँदीपनि ५ रूपैयाँले बढेर ८ सय ९० प्रतिताेलामा काराेबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्