काठमाडौँ। पुस महिनाभरि नेपाली चलचित्रको खडेरी लागेको हलहरुमा आज शुक्रबारबाट एउटा चलचित्र १२ सत्ताईस प्रदर्शनमा आउने भएको छ।
आजबाट प्रदर्शनमा आउन लागेको १२ सत्ताईसले ठुला बिदेशी चलचित्रहरुलाई खासै टक्कर दिन नसक्ने धेरैले अड्कल लगाएका छन । हेरौं १२ सत्ताईसले पुस माघको चलचित्रको खडेरीलाई कतिको कमि गर्न सक्छ।