बालेनको डोजर कोटेश्वर क्षेत्रमा, अनधिकृत संरचना हटाउँदै

प्रकाशित मिति : २६ भाद्र २०७९, आइतबार  ३ : ०५


काठमाडौं महानगरपालिकाले आज कोटेश्वर क्षेत्रका अनधिकृत संरचनामाथि डोजर लगाएको छ।

महानगरले आजै काठमाडौं महानगरपालिका(३२ मा रहेको भाटभटेनीको बेसमेन्टमा रहेको संरचना हटाएको छ।

बेसमेन्टमा रहेको संरचना हटाउन महानगरले डोजर पनि साथमै लिएर गएको थियो।

भाटभटेनी सुपरमार्केटको बेसमेन्टमा पार्किङ प्रयोजनका लागि नक्सा पास भएता पनि अर्को प्रयोजन भएको पाइएपछि हटाइएको हो।


प्रतिक्रिया दिनुहोस्