सन्दीप लामिछानेको पक्षमा प्रदर्शन

प्रकाशित मिति : २४ भाद्र २०७९, शुक्रबार  ९ : २५


नेपाली क्रिकेटर सन्दीप लामिछानेको पक्षमा वीरगन्जमा पद्रर्शन गरिएको छ। लामिछानेलाई फसाउन खोजिएको भन्दै युवाहरुले विरगन्जको घण्टाघर अगाडि प्रदर्शन गरेका हुन।

उनीहरूले प्रहरीमा सन्दीपविरुद्ध परेको बलात्कारको जाहेरीको सत्यतथ्य अनुसन्धान गर्न माग पनि गरे।


प्रतिक्रिया दिनुहोस्