यस्ता छन् मन्त्रिपरिषद् बैठकका २० निर्णय

प्रकाशित मिति : २ माघ २०७६, बिहिबार  १ : २०


काठमाडौं । यही पुस २८ गते बसेको मन्त्रिपरिषद बैठकले गरेका निर्णयहरु सार्वजनिक भएका छन्।

सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता गोकुल बास्कोटाले नियमित पत्रकार भेटघाट गरी बिहीबार निर्णयहरु सार्वजनिक गरेका हुन्।


प्रतिक्रिया दिनुहोस्