राष्ट्रपति भण्डारी बेलायती दूतावासमा

प्रकाशित मिति : २४ भाद्र २०७९, शुक्रबार  ३ : ४९


राष्ट्रपति विद्यादेवी भण्डारी नेपाल स्थित बेलायती दूतावासमा पुगेर श्रद्धाञ्जली व्यक्त गरेकी छन्।

बेलायतकी महारानी एलिजावेथ द्वितीयाको निधनप्रति दुःख व्यक्त गर्दै राष्ट्रपति भणडारी एलिजाबेथप्रति श्रद्धाञ्जली अर्पण गरेकी हुन्।

दूतावासमा राखिएको शोक पुस्तिकामा हस्ताक्षर गर्दै राष्ट्रपतिले एलिजाबेथको निधनप्रति दुःख व्यक्ति गर्दै आफ्नो, नेपाल सरकार र जनताको तर्फबाट श्रद्धाञ्जली अर्पण गरेकी छन् ।

 

 

 


प्रतिक्रिया दिनुहोस्