सन्दीप लामिछानेले ट्विटरबाट हटाए ‘क्याप्टेन’ लेखिएको बायो

प्रकाशित मिति : २४ भाद्र २०७९, शुक्रबार  ३ : २३


काठमाडौं । राष्ट्रिय टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेले सामाजिक सञ्जाल ट्विटरबाट क्याप्टेन लेखिएको बायो हटाएका छन्।

हाल क्यारेबियन मुलुकमा रहेका उनले बलात्कारको मुद्धामा आफू निर्दोष रहेको र नेपाल आएर काुननका सहायता लिने बताइसकेका छन्।

प्रहरीले बलात्कारको मुद्धामा वारेण्ट जारी गरेपछि सन्दीपलाई क्यानले राष्ट्रिय टिमको कप्तानबाट निलम्बन गरेको थियो।

 


प्रतिक्रिया दिनुहोस्