बेलायती महारानीको निधनमा पूर्वराजा ज्ञानेन्द्र शाह दुःखी

प्रकाशित मिति : २४ भाद्र २०७९, शुक्रबार  ३ : ०३


काठमाडौं । बेलायती महारानी एलिजाबेथ द्धितियाको निधनले आफू दुःखी भएको पूर्व राजा ज्ञानेन्द्र शाहले जनाएका छन्।

निधनको खबर सुनेपछि शोक वक्तव्य जारी गर्दै पूर्वराजा शाहले नेपालप्रति उनको अगाध आत्मीयता रहेको उल्लेख गरेका छन्।


प्रतिक्रिया दिनुहोस्