काठमाडौंमा बर्षा, कस्तो छ आगामी ३ दिनको मौसम?

प्रकाशित मिति : २२ भाद्र २०७९, बुधबार  ८ : ०३


काठमाडौं । काठमाडौं उपत्यका लगायत देशका विभिन्न भागमा अहिले बर्षा भइरहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिल प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङ सहित हल्का वर्षा भइरहेको छ।

यस्तो छ महाशाखाले गरेको आगामी ३ दिनको मौसम पूर्वानुमान

 


प्रतिक्रिया दिनुहोस्