यस्ता छन् पछिल्ला मन्त्रिपरिषद् बैठकका निर्णय (सूचीसहित)

प्रकाशित मिति : २२ भाद्र २०७९, बुधबार  ७ : ३९


काठमाडौं । सरकारले विभिन्न जिल्लाका तीन वटा स्थानीय तहको केन्द्र परिवर्तन गर्नका लागि स्वीकृति दिएको छ।

मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले तीन स्थानीय तहको केन्द्र परिवर्तनका लागि स्वीकृति दिने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सिंहदरबारमा आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिए।

यस्ता छन् पछिल्ला मन्त्रिपरिषद् बैठकका निर्णय


प्रतिक्रिया दिनुहोस्