काठमाडौँ । काठमाडौंको प्रसिद्ध इन्द्रजात्रा सुरु भएको छ । बुधबार हनुमानढोका परिसरमा पूजाआजा गरी इन्द्रध्वजासहितको लिंगो (यःसिं) ठड्याइएसँगै जात्रा सुरु भएको हो ।
बिहान ७ः१५ बजेको साइतमा लिंगो ठड्याइएको हो ।