१७ निकायलाई कर तिर्न महानगरले पठायो पत्र

प्रकाशित मिति : २१ भाद्र २०७९, मंगलबार  ५ : १७


काठमाडौं । काठमाडौं महानगरपालिका सम्पत्ति कर उठान सक्रिय देखिएको छ।

अहिले महानगरले खाद्य संस्थान, राष्ट्रिय नाचघर, कर्मचारी सञ्चय कोष, नेपाल विद्युत् प्राधिकरण, मनमोहन मेमोरियल कलेज एण्ड शिक्षण अस्पताल लगायतसँग कर बुझाउन पत्राचार गरेको हो।


प्रतिक्रिया दिनुहोस्