आफ्नो गल्ती महसुस गरिसके, सुरक्षा गार्डलाई छाड्न भनिसक्यौंः पर्यटनमन्त्री

प्रकाशित मिति : २० भाद्र २०७९, सोमबार  ५ : १५


काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले सुरक्षा गार्डलाई छाडिने बताएका छन्।

पर्यटनमन्त्री श्रेष्ठको सचिवालयले सुरक्षागार्ड शेरजंग गुरुङले प्रहरीसमक्ष आफ्नो गल्ती महसुस गरिसकेको भन्दै उनलाई हिरासतबाट रिहा गरिदिन गृहमन्त्रालयलाई आग्रह गरिएको जनाएको छ।


प्रतिक्रिया दिनुहोस्