भारतीय थलसेना प्रमुख पाण्डे काठमाडौंमा

प्रकाशित मिति : १९ भाद्र २०७९, आइतबार  ५ : १४


काठमाडौं । भारतीय थलसेना प्रमुख जनरल मनोज पाण्डे काठमाडौं आइपुगेका छन्।

११ सदस्यीय टोलीको नेतृत्व गर्दै काठमाडौं आइपुगेका पाण्डेलाई नेपाली सेनाका रथी बालकृष्ण कार्कीले त्रिभुवन विमानस्थलमा स्वागत गरेका छन्।


प्रतिक्रिया दिनुहोस्