भाइरल हुन मोडल उषाको यस्तो टिकटक!(भिडियो)

प्रकाशित मिति : १७ भाद्र २०७९, शुक्रबार  ३ : ०६


काठमाडौं । टिकटकमा भाइरल हुन आजभोलि सर्वसाधारणदेखि सेलिब्रेटीसम्म अनेक हतकण्डा मच्चाउन तयार हुन्छन्।

चर्चित मोडल उषा उप्रेतीलाई पनि भाइरल हुन मन लागेरै होला? उनले बिकिनी भेषमा टिकटक बनाएकी छन्।

उनको आधिकारिक टिकटक अकाउण्टमा सेयर भएको उक्त भिडियोले अत्यधिक भ्युज बटुलिरहेको पनि छ।

उनको यो बिकिनी भेषको टिकटमा नकरात्मक कमेन्टको भने बाढी नै छ। भिडियो तल हेर्नुहोस्

@ushauppreti01 One more time 😉 aafat 😍. #ushauppreti1 #ushasfamily #foryourpage #foryou #tiktok #fyp #expression #loveyouall #keepsupporting #keeploving #trending #jawaniteriaafat #dance #loveyouall ♬ original sound – 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵


प्रतिक्रिया दिनुहोस्