गगन थापालाई कास्कीबाट चुनाव लड्न प्रस्ताव

प्रकाशित मिति : १५ भाद्र २०७९, बुधबार  ३ : ०७


काठमाडौं । गगन थापालाई कास्कीबाट चुनाव लड्न प्रस्ताव गरिएको छ।

कांग्रेस कास्की १ क्षेत्रीय समितिको बैठकले कांग्रेस महामन्त्री थापालाई कास्की क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार बनाउन प्रस्ताव गरेको हो।

समितिले आकांक्षीहरूलाई बुधबार ३ बजेसम्म नाम प्रस्ताव गर्न आह्वान गरेको छ।


प्रतिक्रिया दिनुहोस्