रेनशा राईले जन्माइन् जुम्ल्याहा सन्तान

प्रकाशित मिति : ३ भाद्र २०७९, शुक्रबार  ३ : ००


काठमाडौं । कोरियोग्राफर, डान्सर तथा निर्देशक रेनशा वान्तवा राईले जुम्ल्याहा छोरालाई जन्म दिएकी छन्।

शुक्रबार बिहान ७ बजे नर्भिक अस्पतालमा एक छोरा र एक छोरीलाई जन्म दिएको उनले पारिवारले जनाएको छ।

दुवै बच्चा स्वस्थ छन्। तीन वर्षअघि रेनशाले फिल्म निर्माता प्रज्वल राणासँग विवाह बन्धनमा बाँधिएकी थिइन्।

 


प्रतिक्रिया दिनुहोस्