२५ विद्यार्थी चढेको डुंगा राप्ती नदीमा पल्टियो

प्रकाशित मिति : २ भाद्र २०७९, बिहिबार  १२ : ५८


काठमाडौं । २५ विद्यार्थी चढेको डुंगा राप्ती नदीमा पल्टिएको छ।

दाङको लमही नगरपालिका-९ बाट डुंगा चढेर राप्ती नदी पारी राजपुर गाउँपालिका-७ स्थित मावि सिक्टामा अध्यनका लागि जान खोजेका विद्यार्थी दुर्घटनामा परेका हुन्।

घटनाबारे थप विवरण आउँन बाँकी छ।

 


प्रतिक्रिया दिनुहोस्