हर्क साम्पाङले सेयर गरे १०० दिनमा गरेका काम

प्रकाशित मिति : २ भाद्र २०७९, बिहिबार  ८ : ३७


धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ राईले १०० दिनमा गरेका कामको सूची सार्वजनिक गरेका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले बिहीबार बिहान १३ बुँदे प्रगति विवरण सार्वजनिक गरेका हुन्।


प्रतिक्रिया दिनुहोस्