न्याय परिषद्को बैठकः २१ जना जिल्ला न्यायाधीशमा सिफारिस

प्रकाशित मिति : ३१ श्रावण २०७९, मंगलबार  ८ : ४५


न्याय परिषद्को बैठकले २१ जना जिल्ला न्यायाधीशको सिफारिस गरेको छ।

मंगलबार बसेको परिषद्को बैठकले संक्षिप्त सूचीमा परेका ६३ जनाबाट २१ जनालाई जिल्ला न्यायाधीश पदमा नियुक्तिका लागि सिफारिस गरेको हो।

 


प्रतिक्रिया दिनुहोस्