३ वटै सुरक्षा निकायमा नयाँ तलब: प्रहरीको भन्दा सेनाको बढी (सूचीसहित)

प्रकाशित मिति : ३१ श्रावण २०७९, मंगलबार  ३ : ०६


काठमाडौं । सरकारले नयाँ आर्थिक बर्षबाट तलब १५ प्रतिशत बृद्धि गर्ने घोषणा गरेको थियो। साउन १ गतेबाट नयाँ तलब कार्यान्वनयमा आइसकेको छ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीमा पनि नयाँ तबल लागू भइसकेको छ। सरकारी घोषणा अनुसार ३ वटै सुरक्षा निकायमा प्रमुखदेखि तल्लो दर्जाका कर्मचारीको तलब नेपाल प्रहरीको भन्दा नेपाली सेनाकै बढी छ।

यस्तो छ नयाँ तलबमान


प्रतिक्रिया दिनुहोस्