सेयर बजारमा ५५ अंकको हरियाली

प्रकाशित मिति : ३० श्रावण २०७९, सोमबार  ३ : २२


काठमाडौं । साताको दोस्रो कारोबार दिन आज सेयर बजारमा ५५ अंकको वृद्धि आएको छ।

नेप्से परिसुचक ५५.८८ अंकले बढेर २०६५.८९ को बिन्दुमा बजार बन्द भएको छ।

‘क’ बर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ११.२३ अंकले बढेर ३९८.१३ को बिन्दुमा बजार बन्द भएको छ।

बजारमा आज हरियाली छाउँदा नेप्सेका सबै इन्डेक्सहरु बढेका छन्। यसदिन २ अर्ब ४३ करोड बढीको कारोबार भयो।

यी हुन आज धेरै कमाउने १० कम्पनी


प्रतिक्रिया दिनुहोस्