नेताहरुको घर र पार्टी कार्यालयको गेटमा फोहोर फालौंः गोविन्द केसी

प्रकाशित मिति : २९ श्रावण २०७९, आइतबार  ९ : २४


काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा.गोविन्द केसीले फोहोर व्यवस्थापनमा असहयो पुर्याउने पार्टी र नेताहरुको घरको गेटमा फोहोर फाल्नुपर्ने बताएका छन्।

सामाजिक सञ्जाल मार्फत उनले यस्तो आगह्र गरेका छन्।


प्रतिक्रिया दिनुहोस्