आर्मी क्लबका कप्तान भरत खवास नेपाली सेनाको सहसेनानीमा बढुवा

प्रकाशित मिति : २९ श्रावण २०७९, आइतबार  ९ : ०४


काटमाडौं । नेपाल आर्मी क्लबका कप्तान भरत खवास नेपाली सेनाको सहसेनानीमा बढुवा भएका छन्।

त्रिभुवन आर्मी फुटबल क्लबका टिम कप्तानसमेत रहेका खवासलाई सहसेनानी पदको दर्ज्यानी चिह्न दिइएको छ।

खवासलाई एक समारोहबीच श्री सैनिक वायुसेवाका प्रमुख उपरथी आशिष नर्सिङ राणाले दर्ज्यानी चिह्न प्रदान गरे।

 


प्रतिक्रिया दिनुहोस्