गाईजात्रामा अर्थमन्त्रीको भेषमा मनोज गजुरेलको व्यंग्य (भिडियो)

प्रकाशित मिति : २९ श्रावण २०७९, आइतबार  ४ : ५८


काठमाडौं । यसपटकको गाईजात्राको भिडियोहरु सार्वजनिक भएको छ।

चर्चित हाँस्यव्यंग्य कलाकार मनोज गजुरेलले आफ्नै युटयुब च्यानलमा गाईजात्राका भिडियोहरु सेयर गरेका छन्।

गाईजात्रामा गजुरेलले श्रीलंकाका पूर्वराष्ट्रपति राजापाक्षे देखि नेपालका अर्थमन्त्री जनार्दन शर्मामाथि व्यंग्य गरेका छन्।


प्रतिक्रिया दिनुहोस्