निहारिकालाई सहयोग गरेकोमा अभिनेत्री करिष्माले माफी मागिन्

प्रकाशित मिति : २७ श्रावण २०७९, शुक्रबार  १० : ०९


काठमाडौं । अभिनेत्री करिष्मा मानन्धरले पुराना तस्विर सेयर गर्दै निहारिका राजपुतलाई सहयोग गरेकोमा माफी मागेकी छन्।

केही महिना अगाडि करिष्माले आफ्नै घर लगेर निहारिकालाई सहयोग गरेकी थिइन्।

करिष्माले कुरा नै नबुझेर सहयोग गरेको भन्दै माफी मागेकी छन्।

प्रहरीले आजै मात्र निहारिकालाई आत्मदाह गर्न लागेको अवस्थामा शितलनिवासबाट पक्राउ गरेको थियो।


प्रतिक्रिया दिनुहोस्