विप्लव सहित ४ पार्टीद्वारा ‘नेपाल बन्द’ सम्मका कार्यक्रम घोषणा (विज्ञप्तिसहित)

प्रकाशित मिति : २७ श्रावण २०७९, शुक्रबार  ८ : ०४


काठमाडौं । नेकपा महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ सहितका नेताहरुलाई जारी गरिएको पक्राउ पुर्जी खारेज गर्नुपर्ने लगायतका विभिन्न माग राखि नेपाल बन्द सम्मका कार्यक्रम घोषणा गरिएको छ।

४ कम्युनिष्ट पार्टीले संयुक्त विज्ञप्ति जारी गर्दै संघर्षको घोषणा गरेका हुन।

नेकपा र सरकारबीच भएको ३ बुँदे सहमति कार्यान्वयन नभएको, नेता/कार्यकर्ताको रिहाई र प्रकाउ पुर्जी विरुद्ध आउँदो भदौ ७ गते ‘नेपाल बन्द’ सहितका कार्यक्रम घोषणा गरिएको हो।

यस्तो छ विज्ञप्तिको पूर्णपाठ


प्रतिक्रिया दिनुहोस्