नख्खु कारागारमा भयो कैदीबन्दीहरुबीच झडप

प्रकाशित मिति : २५ श्रावण २०७९, बुधबार  २ : ३२


काठमाडौं । ललितपुरस्थित नख्खु कारागारमा कैदीबन्दीहरुबीच झडप भएको छ ।

नख्खु कारागारका इन्स्पेक्टर पुरुषोतम थपलियाका अनुसार कारागारमा कैदीबन्दीहरुले नारा लगाएसँगै झडप भएको हो । झडपको कारणबारे कारागारका अधिकारीहरु छलफलमा रहेको उनले बताए ।  थप विवरण आउन बाँकी छ ।


प्रतिक्रिया दिनुहोस्