काठमाडौंमा बर्षा, कस्तो छ आगामी ३ दिनको मौसम?

प्रकाशित मिति : २४ श्रावण २०७९, मंगलबार  १० : १२


काठमाडौ उपत्यकामा अहिले भीषण बर्षा भइरहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले सुदुर पश्चिम, कर्णाली, गण्डकी र बागमती प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।

कस्तो छ आगामी ३ दिनको मौसम? तल हेर्नुहोस्


प्रतिक्रिया दिनुहोस्