१३१ जना डीएसपीको सरुवा (सूचीसहित)

प्रकाशित मिति : २४ श्रावण २०७९, मंगलबार  ८ : ०९


काठमाडौ । सरकारले एकैपटक १३१ जना प्रहरी नायव उपरीक्षक (डीएसपी)हरुको सरुवा गरेको छ।

प्रहरी प्रधान कार्यालयले मंगलबार काठमाडौं उपत्यकालगायत केही जिल्लाका प्रमुखसहित डीएसपीहरुको सरुवा गरेको हो।


प्रतिक्रिया दिनुहोस्