काठमाडौंमा बिहानै शक्तिशाली भूकम्पको धक्का

प्रकाशित मिति : २१ श्रावण २०७९, शनिबार  ५ : ३२


काठमाडौं । काठमाडौं उपत्यका र आसपासमा भूकम्पको धक्का महसुस भएको छ । शनिबार बिहान करिब ५ बजेर २६ मिनेटमा भूकम्पको शक्तिशाली धक्का महसुस भएको हो ।

काठमाडौंसहित देशका अरु ठाउँमा पनि धक्का महसुस भएको थियो । विस्तृत विवरण आउन बाँकी रहेको छ ।


प्रतिक्रिया दिनुहोस्