आजबाट प्रिमियर लिग, आर्सनल र क्रिस्टलको पहिलो खेल

प्रकाशित मिति : २० श्रावण २०७९, शुक्रबार  ५ : ३२


काठमाडौं । इंग्लिस प्रिमियर लिग २०२२–२३ को नयाँ सिजन आज ९शुक्रबार० बाट सुरु हुँदैछ । सिजनको उद्घाटन खेलको लण्डन डर्बी भिडन्तमा आर्सनल र क्रिस्टल प्यालेसबीच प्रतिस्पर्धा हुनेछ । खेल नेपाली समय अनुसार राति पौने १ बजे सुरु हुनेछ ।

पहिलो दिन एक मात्र खेल हुँदा दुबै क्लब जितसहित नयाँ सिजन सुखद् सुरुवात गर्न चाहन्छन् ।


प्रतिक्रिया दिनुहोस्