बर्खास्तमा परे वायुसेवा निगमका कार्यकारी अध्यक्ष अधिकारी

प्रकाशित मिति : १९ श्रावण २०७९, बिहिबार  ३ : १२


काठमाडौँ ।  सरकारले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई बर्खास्त गरेको छ ।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले  निगमका कार्यकारी अध्यक्ष अधिकारीलाई बर्खास्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्